एवं/एवम्

अव्य. [सं.]

  1. यस्तै किसिमले; यसै प्रकार; यस्तै।
  2. दुई समान रूपका वाक्य वा पदहरूलाई जोड्ने शब्द; र; अनि; तथा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)