एवमस्तु
अव्य.
- कसैले कुनै वर वा आशीर्वाद माग्दा मागेको कुरा पूरा होस् भनी बोलिने शब्द; चाहे जस्तै होस्; यस्तै होस्; तथास्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अव्य.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)