एहे

वि.बो. [सं. अहो]

  1. हर्ष, शोक, आश्चर्य, जोस आदिको भाव व्यक्त गर्दा बोलिने शब्द (उदा.- एहे, त्यस्तो पो रहेछ! एहे, बिचरा साइकलबाट लड्यो!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)