एहोइ

ना. [ए+है]

  1. वनजङ्गलमा बस्तुभाउ चराउँदा गोठालाहरूले हिंस्रक जनावरहरूलाई धपाउनका लागि आफू आफूमा कराउने शब्द; हौट।
  2. मिल्दा साथीभाइहरूमा वा आफूभन्दा मनिका व्यक्तिलाई गरिने सम्बोधन। (उदा.- एहोइ कान्छा! तँ कता जान लागिस् हँ?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)