ऐँच
ना. [सं. अञ्च]
- कुनै व्यक्तिलाई कतैबाट र कसै गरी पनि उम्कन नदिई अधीनमा ल्याउने काम; वशमा राख्ने काम; काबु; दबाउ।
- परस्पर तानातानी गर्ने काम; तनाइ; तन्काइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अञ्च]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)