ऐँठन

ना. [सं. अधिवेष्टन]

  1. निद्रित अवस्था वा सपनामा रक्तसञ्चार वा श्वासको गतिमा कुनै कारणवश व्यवधान भएमा हुने कष्ट र छटपटी; त्यसरी हुने अरर्‍याइ वा उमर्को।
  2. दबाउ; थिचाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)