ऐँठनु
स.क्रि. [ऐँठन+नु]
- कसैलाई भाग्न, उम्कन नसक्ने गरी च्याप्नु; अँठ्याउनु।
- दबाउनु; थिच्नु; अँचेट्नु।
- बटारेर निचोर्नु; निमोठ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [ऐँठन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)