ऐँठ्याउनु

स.क्रि.

  1. ऐँठिन लाउनु; ऐँठिने पार्नु।
  2. निमोठ्न लाउनु; बटार्न लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)