ऐँसेलु
ना.
- पातला काँडा र बाक्लो झुस हुने, पोथ्रामा फल्ने, काफलका जत्रा दाना हुने र चैत, वैशाखतिर पहेँलो भएर पाक्ने, गुलियो स्वादको नरम फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)