ऐकान्तिक
वि. [सं.]
- एकान्तमा हुने वा सम्बन्ध राख्ने।
- विशेष रूपले कुनै एक विषय, व्यक्ति आदिसित सम्बन्धित।
- सम्पूर्ण; पूरा।
- निश्चित; विश्वस्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)