ऐकान्तिक समाचार
ना.
- कुनै संवाददाताले कतैबाट खोजमेल गरी वा निकाली अन्यत्र प्रकाशित हुनुभन्दा पहिले आफ्नो पत्रलाई दिएको समाचार; कुनै स्रोतबाट आफैं प्राप्त गरेको मौलिक समाचार।
- विशेष महत्त्वको समाचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)