ऐक्षवना. [सं.]उखुबाट बन्ने वा बनेको पदार्थ (सखर, चिनी आदि)।एक प्रकारको रक्सी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ऐक्य ऐच्छिक