ऐच्छिक
वि. [सं.]
- इच्छानुसारको; चिताएजस्तो; इच्छामुताबिक।
- दुइटामध्ये इच्छानुसार कुनै रोज्न सकिने; इच्छाधीन; वैकल्पिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)