ऐतिहासिक
वि. [सं.]
- इतिहासमा उल्लेख भएको; इतिहासमा वर्णन गरिएको।
- इतिहाससम्बन्धी; इतिहासको।
- इतिहास जान्ने; इतिहासको ज्ञाता; इतिहासविद्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)