ऐटन

ना. [अङ्. एड्जुटेन्ट]

  1. सैनिक सेवामा लप्टनभन्दा मुनिको अधिकृत; लप्टनको सहायक पल्टनियाँ अफिसर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)