ऐरेगैरे
वि. [(द्वि.) गैरे]
- कुनै सम्बन्ध नभएको; नातागोता केही नपर्ने।
- चानचुने; भारेभुरे; विनामहत्त्वको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [(द्वि.) गैरे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)