ऐरेलु

ना. [सं. उर्वारु]

  1. जङ्गलमा पाइने एक प्रकारको तितो काँक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)