ऐरो

ना. [√ अहिरो]

  1. प्रायः जङ्लबाट मारेर ल्याइएको सिकार।
  2. सिकारीले जङ्गलमा भेटेको सिकारलायक जन्तु।
  3. ओइरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)