ऐरेलो
ना. [ओइरो+लो]
- कुनै वस्तु वा मालसामान आदिको थुप्रो; अव्यवस्थित रूपमा रहेको डङ्गुर; ओइरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ओइरो+लो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)