ऐश्वर्यवान्

वि.

  1. ऐश्वर्यले युक्त भएको; धनवान्; सम्पन्न; सम्पत्तिशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)