ऐश्वर्य मत्त

वि.

  1. धनसम्पत्तिको आधिक्यले गर्दा मात्तिएको; धनले मदमत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)