ओइरान
ना. [ओइरो+आन]
- सतहसम्म नभई भिरालो परेको पाखो जग्गा, पहिरो।
- बेला बेलामा भत्किरहने फस्को पाखो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ओइरो+आन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)