ओइरालो

वि. [ओइरो+आलो]

  1. छेलोखेलो; आफलताफल; पउल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)