ओकार
ना. [सं.]
- 'ओ' स्वरवर्णलाई बुझाउने शब्द; 'ओ' अक्षर।
- देवनागरी वर्णमालाको व्यञ्जनवर्णमाथि लाग्ने 'ओ' को चिह्न; लखकानो (◌ो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)