ओक्रापा

ना.

  1. बढीमा दुई फिटजति लम्बाइको, भुवादार जिउ, रातो ढाड, कालो पेट भएको र पुच्छर खण्ड खण्ड परेजस्तो हुने मांसाहारी समूहमा पर्ने (दाँत र नङ्ग्रा दह्रा भएको) तर शाकाहारी एक जन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)