ओखरपाङ्ग्रे
ना.
- गुरुङ जातिमा बिहे हुँदा कन्याका तर्फबाट वरलाई दिइने ओखर तथा पाङग्रो।
- आपसमा नमिल्ने व्यक्ति वा वस्तु।
- मिलापका निम्ति प्रतिकूल स्थिति।
- असजिलो।
- बेमेलको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)