ओखली मुसली
ना.
- कुट्नका लागि धान आदि हालिने ओखल र कुट्ने मुसल; ओखल र मुस्ली।
- कुट्ने धन्दा; ढिकीजाँतो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)