ओछाउनु

अ.क्रि.

  1. कुनै कामकुरा गर्न अल्छी मान्नु; गरूँ कि नगरूँ भने झैँ गरी दोमन हुनु; कामकुरा गर्न जाँगर मरेर आउनु; हतोत्साह हुनु; अल्छी बन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)