ओछिनु

अ.क्रि. [ओछ्याउ+इ+नु]

  1. ज्यादै सानो वा तुच्छजस्तो बनेर गोडामन्तिर पर्नु; पाउ पर्नु; शरण पर्नु।
  2. व्यक्ति वा वस्तुका मुनितिर पर्नु।
  3. ओछ्यान बन्नु; बिछिनु; फिँ जिनु; पसारिनु;।
  4. फैलिएर छरिनु।
  5. युद्ध आदिमा मारिनु; सोत्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)