ओछ्यान

ना. [सं. अवछन्नक]

  1. खाट, भुइँ आदिमा बस्न वा सुत्नका लागि फैलाइने वस्तु (गुन्द्री, दरी, डसना, गलैँचा इ.)।
  2. उक्त वस्तुहरूमध्ये खास गरी डसना; बिछौना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)