ओज

ना. [सं. ओजस्]

  1. व्यक्तिको व्यक्तित्व बढाउने शक्ति; बल; प्रताप; तेज; स्फूर्ति।
  2. प्रकाश।
  3. प्राणीलाई स्वस्थ राख्ने शारीरिक गुण।
  4. काव्यको एक गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)