ओजस्वी

वि. [सं.]

  1. शरीरमा शक्ति वा स्फूर्ति भएको; ओज भएको; प्रतापी; प्रभावशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)