ओजस्वी राजन्य
ना.
- राजारानी, राजपरिवारका सदस्य वा राष्ट्राध्यक्ष र उनकी पत्नीलाई प्रदान गर्ने उद्देश्यले १९९१ सालमा स्थापित एक तक्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)