ओठे
वि. [ओठ+ए]
- नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने।
- धेरै ओठ चलाउने; धेरै मुख चलाउने; मुखाले, बझुवा; भगडालु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ओठ+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)