ओठे जबाफ

ना.

  1. सोचविचार नगरीकन तत्काल दिइने जवाफ, ठाडाठाडै दिइने जवाफ।
  2. अशिष्ट किसिमको रुखो वा ठाडो जवाफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)