ओडव

ना. [सं.]

  1. सात स्वरमध्ये पाँच स्वर मात्र प्रयोग हुने सङ्गीतको राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)