ओडा
ना. [अङ्. वार्ड]
- स्थानीय क्षेत्रको निर्वाचनमा एकजना जनप्रतिनिधि छानिन तोकिएको क्षेत्र।
- कसैका अधिकारभित्रको इलाका वा क्षेत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. वार्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)