ओडार

ना. [उदार]

  1. पहाडको पाखाभित्तामा मानिस वा अन्य जीवजन्तु बस्न हुने किसिमले बनेको खोपाको आकारको खाली ठाउँ; गुफा।
  2. पहाड, पर्वतमा बनेको ठुलो प्वाल; भ्वाङ; भड्खारो; कन्दरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)