ओडाल्नु
स.क्रि. [सं. अवदलन]
- ढिडो वा अन्य लेदो पदार्थ पकाउँदा पन्युँ, दाबिलो आदि साधनले राम्ररी मिल्ने गरी बेसरी चलाउनु; मस्काउनु; हुँडल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. अवदलन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)