ओढोना. [ओढ्+ओ]घाम, पानीबाट बच्नका निम्ति शिरमाथि ओढ्ने साधन (छाता, घुम इ.)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ओढिनु ओढ्ने