ओढ्ने
ना. [ओढ्+ने]
- जाडो आदिबाट बच्न जम्मै जिउ वा कुनै अङ्ग ढाक्ने वस्त्र (सिरक, दोलाइँ, पछ्यौरा, बर्को इ.)।
- ओढ्न मिल्ने; ओढ्न हुने।
- ओढ्ने काम गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ओढ्+ने]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)