ओथाउनु

स.क्रि. [सं. अव+स्थ]

  1. पाकिसकेपछि भातआदिलाई चुलाबाट झिकेर केही बेर रहन दिनु; थरक मार्नु; सेलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)