ओथारो

ना. [सं. अवस्तर]

  1. अण्डज जातिका कुखुरा आदि पक्षीले आफ्ना र अरूका पनि फूलबाट चल्ला काढ्नका निम्ति वा चल्ला काढिसकेपछि तिनलाई आफ्ना प्वाँखका भुवाले छोप्ने काम।
  2. चराचुरुङ्गी बस्ने गुँड; ओथरा; ओथ्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)