ओथिनु

अ.क्रि. [ओथि+नु]

  1. पाकेर चुलाबाट झिकिसकेको भात आदि केही चिसो हुनु; केही सेलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)