ओद्रो

ना. [ओथ्रो]

  1. घरको मालसामान राख्ने कोठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)