ओधान/ओधानी
ना. [सं. अवधान]
- भाँडा बसाल्नका लागि बलेको अगेनामाथि राखिने तीन खुट्टा भएको फलामे साधन; ओदान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अवधान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)