ओबानु/ओबानो
वि.
- पानी वा चिसोपन नभएको; पानी सुकेको; सुखो; सुक्खा; ओभानु; ओभानो।
- सिँदुर नभएको (सिउँदो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)