ओभर

वि.बो. [अङ्.]

  1. आकाशवाणीमा कसैसँग कुराकानी गर्दा समाप्त भएको जनाउने शब्द।
  2. सकिएको, समाप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)