ओभरकोट

ना.

  1. घाँटीदेखि पिँडुलासम्म आउने एक किसिमको लामो कोट; ह्वार्लाङ्गे कोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)