ओरा
वि. [ओर+आ]
- थोरै; 'अत्यन्त धेरै' भन्ने अर्थ जनाउन प्रश्नवाचक र निषेधवाचक वाक्यमा प्रयोग गरिने शब्द। (उदा.-ओरा आनन्द लुटियो र? ओरा आनन्द लुटिएन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ओर+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)